चुनावी प्रतिवद्धता पुरा गर्न विशेष अधिवेशन: कुमार पन्त, अध्यक्ष, एनआरएनए

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले चुनावी प्रतिबद्धता पुरा गर्न विशेष अधिवेशनमा जानुपर्ने आवश्यकता रहेको बताएका छन् । पन्तले फ्रान्सबाट संचालित अनलाइन प्रोटल नेपालप्लससंगको एक अन्तरवार्तामा सदस्यता शुल्क, निर्वाचन प्रणाली र प्रतिनिधीका विषयमा आगामी विशेष अधिवेशनमा छलफल हुने बताए । पन्तले काम गर्दै जादा विरोधका स्वर उठ्नुलाई गत निर्वाचनको ह्याङ नहटेको रुपमा … Continue reading चुनावी प्रतिवद्धता पुरा गर्न विशेष अधिवेशन: कुमार पन्त, अध्यक्ष, एनआरएनए